बस र ट्रक जुध्दा पाँच घाइते



हाम्रो इकोनोमि

संखुवासभा । धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज धर्नादेवी नगरपालिकामा आपसमा ठोक्किदा पाँच जना घाइते भएका छ्न ।

घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहालको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिए । घाइते दाहाललाई धरान लैजाने तयारी भइरहेको छ भने अन्य चार जनाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...