निरव भए रिहा



हाम्रो इकोनोमि

काठमाडौं  । काठमाडौं जिल्ला अदालतले निरव ज्ञवालीलाई विहिबार २५ हजार धरौटी राखी रिहा गरेको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।

कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गरेको भन्दै बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले निरवलाई पुतलीसडकबाट नियन्त्रणमा लिई साइबर क्राइम मुद्दा चलाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...