युवतीलाइ लोभ देखाउदै हाकिमले भने-उजुरी कोठामा आउ भरे, कोठामा जादा चुकुल लगाएर के-के गरे?



हाम्रो इकोनोमि

न्याय दिने अदालत भित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुने गरेको खुलेको छ । एउटा करारमा रहेको कर्मचारीको निम्ती काठमाडौको बसोबास अत्यन्त महगो हुने कुरा जो कोहीले सहजै बुझ्न सक्छन् । यही विवसताको फाइदा उठाउदै हाकिमहरुले तल्लोस्तरका महिला कर्मचारीहरु माथि यौन शोषण गर्ने गरेको खुलेको छ । योकुरा त्यसबेला बाहिर अायो जब उनीहरुको कार्यालयमा जडान गरिएको सिसिटिभीलाई समेत हेक्का नराखी यौन लिलालाई पूर्णता दिए ।

जून बेला प्रधानन्यायाधीस सुशीला कार्कीले यो हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारवाही गर्छौ भन्दै अभियुक्तलाई अख्तियारको पन्जाबाट छुटाएकी थिइन् । तर, अहिले भगवान नाम गरेको सुब्बाले त्यही करारमा कार्यरत युवतीसँग उजुरी दर्ता गर्ने कोठामा राति सवा सात बजे यौन सम्बन्ध राखेको भिडीयो सार्वजनिक भएको छ । अदालत प्रति आम जनताले न्यायको आशा राखिरहेका हुन्छन् तर अदालतमा हुने यस्ता घटना न्यायमूर्तिहरुले लुकाउनु एक किसीमको अपराध नै हो भनेर भन्न सकिन्छ ।जनअास्थामा समाचार छ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...