डा. केसीको अनसनको सातौं दिन आज चौथो बार्ता



हाम्रो इकोनोमि

अनशनरत डा.गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा आज पनि सरकार पक्षसँग छलफल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्ने विषयलाई मूल विषय बनाएर केसी पक्ष र सरकार पक्षबीच छलफल हुँदैछ । आइतबारको वार्ता निष्कर्षविहिन भएपछि आज अपरान्ह ४ बजेदेखि वार्ता सुरु हुन लागेको हो ।

यसअघिका सम्झौता पालना गर्नुपर्ने, आफ्ना सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने लगायत ७ बुँदे माग राख्दै डा।केसी ११ औं पटक अनशनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...