काठमाडौंमा दुइ वटा लिङ्ग भएको बच्चा जन्मियो,आज शल्यक्रिया गरिदै



हाम्रो इकोनोमि

काठमाडौंको गौशालामा साधारण ब्यापार गर्दै आएका धिरज श्रेष्ठको ४२ बर्षको उमेरमा पहिलो सन्तान जन्मियो। पहिलो सन्तान जन्मदा खुशी भएका उनी त्यो बेला दुखी भए जब उनले छोराका २ वटा लिङ्ग देखे। दुइ वटा लिङ्ग भएका ती नवजात शिशुको अप्रेसन गर्नु पर्ने डाक्टरको सल्लाह बमोजिम आज भारको नया दिल्ली स्थित अल ईन्डिया AIMS एसियाकै ठुलो हस्पिटलमा अप्रेसन हुदैछ। आज दिउसो साढे ३ बजे अप्रेशन हुने श्रेष्ठ परिवारले बताएको छ। ती बच्चाको सफलता पुर्बक शल्यक्रिया हुनेमा सबैले बिश्वाश गरेका छन।र,भगवान संग प्रार्थना पनि गरेका छन।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...