दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

भारतको सर्वोच्च अदालतले दाइजोको निहुँमा हिंसा गर्नेहरूलाई तत्काल गिरफतार गर्न आदेश दिएको छ ।

दुई जना न्यायाधिशको बेन्चले पीडित महिलाकी श्रीमान् र सासु ससुरालाई दाइजो प्रथा सम्बन्धि कानुन उलङ्घन गरेको भन्दै गिरफ्तार गर्न आदेश दिएको हो ।

दाइजो विरोधी कानुन उलङ्घन गरेका घटनाहरु भारतमा धेरै हुने गरकाले अदालतले यसमा विषेश चासो देखाएको बताइएको छ । “अदालतमा यस्ता मुद्धा धेरै छन्,” अदालतले भनेको छ ।

अदालतले दिएको आदेशमा दोषीलाई तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...