रैथाने एकता परिषद्काे ध्यानाकर्षण



हाम्रो इकोनोमि

केही दिन यता रैथाने एकता परिषद्काे ब्यानरमा केही असम्बन्धित ब्यक्तीले विभिन्न सञ्चार माध्याममा अन्तर्वार्ता दिने , असम्बन्धित बिषयमा टिका टिप्णी गर्दै हिडेकाले हाम्राे गम्भीर अापती छ।

हाम्राे सगंठन अहिले प्रस्तावित छ । र, प्रस्ताबित सयाेंजकमा सन्ताेष बराइली , प्रवक्ता पकंज चाैधरी,केन्द्रिय सदस्यमा मनिष चाैधरी, पप्पु चाैधरी , सतिस कुमार तिवारी , केशव प्रसाईं , साजन चाैधरी , शनि चाैधरी , तेज चाैधरी , वैजनाथ चाैधरी , उदय चाैधरी , बच्चन साह , भाेगेन चाैधरी , कुमुद चाैधरी , भाग्य चाैधरी , खेम चाैधरी , भरत चाैधरी , सफल घिमिरे , समीर काेइराला , अमित चाैधरी , किशाेर चाैधरी , सिताराम दराई , सिताराम चाैधरी , जगदिस चाैधरी टीका काफ्ले मात्र हुन भने विध्यार्थी नेता प्रवाण चाैधरी तथा सल्लाहाकार विकाउ चाैधरी हुन् ।

अन्य ब्यक्तिले रैथाने एकता परिषद्काे बिषयमा गरेका गतिविधी र बाेलेकाे कुरामा हामी जवाफदेही हुने छैनाैँ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...