नयाँ शक्ति नेतृत्वलाई पुरानो शक्तिसंग एकता नगर्न प्रतिनिधिको सुझाव



हाम्रो इकोनोमि

नयाँ शक्ति पार्टीको संघीय परिषदमा बोल्ने अधिकांस प्रतिनिधिले माओवादी केन्द्र लगायतका दलसंग एकता गर्न नहुने धारणा राखेका छन् । सो पार्टीको तीन दिनयता काठमाडौंमा जारी बैठकमा बोल्ने जिल्लाका अगुवा प्रतिनिधिले तत्काल ठुलो पार्टी बनाउन भन्दा पनि संगठन निर्माणमा ध्यान केन्द्रीत गर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

माओवादी केन्द्र लगायतका दलसंग सहकार्य गर्नुपर्ने भनी धारणा राख्ने केहि नेताको तीब्र आलोचना गर्दै प्रतिनिधिले खुट्टा कमाउने नेतालाइ पार्टी छाड्न आग्रह समेत गरेका छन् । परम्परागत दलसंग एकता गर्न नहुने भन्दै अधिकांश प्रतिनिधिले ५ स को सिद्घान्त र बाबुराम भट्टराईको नेतृत्व मान्ने अबस्थामा मात्र संघीय समाजवादी फोरम लगायतका साना दलसंग एकता अघि बढाउनुपर्ने सुझाव दिएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...