गगन थापाले थालेका काम रद्दीको टोकरीमा,के-के गर्ने भए नया स्वास्थ्यमन्त्रीले?



नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले निवर्तमान स्वास्थ्यममन्त्री गगन थापाले गरेको कामलाई पन्छाएर पहिले आफु मन्त्री बन्दका अधुरा कामलाई निरन्तरता दिने भएका छन । पोखरेल स्वास्थ्यमन्त्री बनेको यो तेश्रो पटक हो।
आफुले यसअघि गरेको काममै जगमा निवर्तमान मन्त्री थापाले केही काम गरेको तर थुप्रै काम गर्न बाँकी रहेको भन्दै मन्त्री पोखरेलले यसअघिका फाईल बन्द गरेर पुराना फाइल खोल्न थालेका छन् ।

‘यसअघि मैले गरेको निःशुल्क स्वास्थ्यसहित अरु थुप्रै निर्णयको अवस्था केछ ? म जान्न चाहान्छु’ निर्देशन दिदै मन्त्रीले भने, ‘हिजो मैले गरेका सबै निर्णयका फाइल चाहिन्छ म त्यसकै आधारमा अघि बढ्न चाहान्छु । र त्यसैका आधारमा भाबी योजना बनाउने पोखरेलको तर्क छ।

पोखरेलले गगन थापाले गरेको केही राम्रा कामलाई पनि निरन्तरता दिने बताए । तर ती कामको आधार पनि आफ्नै अघिल्लो कार्यकालमा भएको उनले जिकिर छ। आफु आफ्नै तरिकाले चल्ने बताउदै गगन थापाले गरेका कामको जस अपजस आफुले नलिने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस
२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ