माओवादी केन्द्रबाट मन्त्री बन्नेको नाम सार्वजनिक



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।

माओवादीबाट जनयुद्धका कमाण्डार युवा नेता महेन्द्रकुमार शाहीले उर्जामन्त्रालय सम्हाल्ने पक्का भएको छ । त्यस्तै गिरिराजमणि पोखरेलको भागमा स्वास्थ्यमन्त्रालय परेको छ । अन्य चार मन्त्रीको मन्त्रालय टुंगो लागिसकेको छैन ।

माओवादीबाट मन्त्री पक्का भएका तर मन्त्रालय टुंगो नलागेका शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेबहादुर बस्नेत र सन्तकुमार चौधरी छन् । माओवादी कोटामा केही राज्यमन्त्रीले पनि आज शपथ लिने चर्चा छ तर पक्का भएको छैन ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...