प्रधानसेनापतिसँग चौहानको भेटवार्ता



हाम्रो इकोनोमि

प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफलका महानिर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानले भेटवार्ता गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हितका समसामयिक विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चौहान नेपालको छदिने भ्रमणकोे सिलसिलामा सोमबार यहाँ आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...