पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ अचानक अस्पताल भर्ना



हाम्रो इकोनोमि

स्वास्थ्यमा अचानक समस्या देखिएपछि स‌ंविधानसभाका पूर्वसभामुख एवं एमाले नेता सुवाशचन्द्र नेम्वाङ अस्पताल भर्ना भएका छन् ।

नेता नेम्वाङ आज विहान ९ः३० बजे अचानक विरामी भएकाले काठमाण्डु मोडेल अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको  छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...