हेलिकप्टरबाट पनि उद्धार हुन सकेन, जिप दुर्घटनामा परेका ४ को सनाखत



हाम्रो इकोनोमि

बाग्लुङको बडीगाड गाउँपालिका भएको जिप दुर्घटनामा घाईतेहरुको हेलिकप्टरबाट उद्धार हुन सकेन । घाईतेहरुलाई गल्ली चौर स्वास्थ्य चौकी लगिएको घटनास्थलबाट प्रहरी साहायक निरीक्षक प्रशन्ती विष्णु लम्सालले जानकारी दिएका छन । अहिले सम्म प्राप्त जानकारी अनुसार
,भक्त बहादुर पाइजा, बाग्लुङ, बडीगाड ५,नारायण शेर पुर्जा, बाग्लुङ, बडीगाड ८ तुल बहादुर पुर्जा, बाग्लुङ, बडीगाड ४ र हुमेन काउछा, बाग्लुङ, बडीगाड ४ को सनाखत भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...