देखिएन ममताको निको चाला,आत्तिएर मिडिया माथि किन गरिन हमला ?



हाम्रो इकोनोमि

गोर्खाल्याण्डको आन्दोलनले बंगालकी ममता बेनर्जी माथि ठुलो प्रहर भएको संकेत मिलेको छ।उनले सिलगडीमा रहेको एबिएन नेटवर्क बन्द गराएर असली नियत देखाएकी छिन। आफुलाई क्रुर शासक ठान्नेले केहि शिप नलागे पछि मिडियामा हमला गर्छ र त्यसैको आधारमा उसको पत्तासाफ हुन्छ भन्ने कुरालाई ममताले थप प्रष्ट पारेकी छिन।गोर्खाल्याण्डको आन्दोलन संग तर्सिएर उनले मिडिया माथि गरेको हमलाको चौतर्फी बिरोध हुन् थालेको छ । सयौ बर्ष पुरानो गोर्खाल्याण्डलाइ दबाउन होमिएकी ममताको पतन निश्चित रहेको विश्वभरमै विश्लेषण हुन् थालेको छ । बिरताका प्रतिक गोर्खेका सन्तानको आशु र रगतले उनलाई पोल्न थालेको र गोर्खाल्याण्ड तिनै शहिदको सपनाको अन्तिम अस्त्र भएको भन्दै यतिबेला शक्तीकेन्द्रले गोर्खाल्याण्डको विकल्प नरहेको सुझाब भारतको केन्द्र सरकारलाई दिन थालेका छन।

 

दार्जिलिंगको मोर्चा आन्दोलनको समाचार दिएको आरोपमा उक्त मिडिया बन्द गराएर ममताले विश्व भरिका गोर्खाको श्राप र धारे हात पाएको चर्चा छ। गोर्खाल्याण्डलाइ निस्तेज पार्न ममता सरकारले मिडिया माथि हमला गरेर आफै आलोचनाको पात्र बनेकी छिन। हिजो रति पुलिश पठाएर उक्त कार्यालय बन्द गराएको हो। गोर्खाल्याण्डको आन्दोलनको सहि समाचार प्रसारण गरेको अभियोगमा बन्द गरिएको उक्त कार्यालयमा प्रहरी तैनाथ छन।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...