राजपाले चकित पार्ने भयो बिरोधलाई झेल्दै, चुनाबमा जाने निर्णय हुदैछ ३ अध्यक्षलाई पेल्दै



राजपा नेपालको आज बस्ने अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय राजनीतिलाई माथ खुवाउने निर्णय गर्दैछ।चुनाब बहिस्कारको निती अङ्गीकार गरेको उसले चुनाबमा सहभागी हुने निर्णय गर्न सक्ने र उक्त निर्णयलाई केन्द्रिय समितीको बैठक बोलाएर अनुमोदन गराउने निर्णय हुने एक नेताले टेलिफोन सम्पर्कमा बताए। ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डल ६ सदस्यीय छ । चुनाबमा जान नहुने मत रहे पनि त्यसलाई परस्त गरिने बताईएको छ।

 

महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायत पार्टीले निर्वाचनमा जाने निर्णय गर्नुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव संविधान संशोधनपछि मात्रै चुनावमा सहभागी हुनुपर्ने पक्षमा छन् । हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्तालगायत अधिकांश राजपाले निर्वाचनको पक्षमा निर्णय गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन् । कुनै प्रदेशमा बहिस्कार र कुनैमा सहभागिता जनाएको भन्दै नेतृत्वको खुब आलोचना भए पछि र भारतीय दुताबासले पनि चुनाबमा भाग लिन दबाब दिएका कारण पनि राजपाले सो निर्णय गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय