अस्पतालबाट पूर्वराजा ज्ञानेन्द्र सिधै थाइल्याण्ड जाने



हाम्रो इकोनोमि

स्वास्थ्यमा खराबी आएपछी आज बिहान नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । तीन बर्ष पहिले उनको एनजिओप्लास्टी गरिएको थियो । र आज पनि त्यहि गरिएको अस्पतालले बताएको छ। शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए ।

धमनीमा ८०–८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ । अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ। तर उनी अर्को साता थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् । त्यसअघि एकपटक स्वदेशमै स्वास्थ्य जाँच गर्छु भनेर नर्भिकमा पुगेका उनको मुटुमा समस्या देखिएपछि अपरेशन गरिएको हो । उनलाई अस्पतालले केहि दिन बस्न भनेको छ।अस्पतालको बसाई सकेपछी उनि सिधै थाइल्याण्ड जाने भएका हुन।

शाह नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा भएका थिए । धमनीमा ८०–८५ प्रतिशत ब्लक भएको पाइएपछि एनजीओप्लास्टी गरिएको छ । अस्पतालले दिउँसो पत्रकार सम्म्मेलन गरेर आईसीयू कक्षमा रहेका शाहको अवस्था सामान्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...