छयहत्तर करोड ३३ लाख बजेट फिर्ता



हाम्रो इकोनोमि

झापामा आर्थिक वर्ष २०७३–७४ मा रु ७६ करोड ३३ लाख बजेट फिर्ता भएको छ ।

जिल्लाको कुल बजेट रु ११ अर्ब ४१ करोड ४८ लाख चार हजारमध्ये ६.६९ प्रतिशत फिर्ता भएको हो । पुँजीगततर्फ रु ३६ करोड ८६ लाख सात हजार र चालुतर्फ रु ३९ करोड ४६ लाख ९५ हजार रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो ।

गत आवमा चालुतर्फको कुल बजेट रु आठ अर्ब ३८ करोड ३२ लाख ७९ हजारमध्ये रु सात अर्ब ९८ करोड ८५ लाख ८३ हजार खर्च भएको छ भने पुँजीगततर्फ रु तीन अर्ब २७ करोड दुई लाख पाँच हजारमध्ये रु दुई अर्ब ६५ करोड ८५ लाख ९८ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...