न्यूयोर्कको सय बर्षे कछुवा चोरी



हाम्रो इकोनोमि

न्यूयोर्क (अमेरिका) । न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ ।

न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो बातावरणीय नीति कार्यान्वयनमा ल्याउनका लागि वकालत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...