तपाईं अविवाहित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने महानगरपालिकाले कर असुल्छ



हाम्रो इकोनोमि

काठमाण्डौं महानगरपालिकाले अब अविवाहितहरुको लागी प्रमाणपत्र बनाएको शुल्क लिने भएको छ ।

हालै पारित गरेको आर्थिक ऐन २०७४ मा महानगपालिकाले उठाउने विभिन्न किसिमका करहरु तथा सेवा दिए बापत लिने सेवा शुल्कमा अविवाहित प्रमाणित गरिदिए बापत लाग्ने दस्तुर पनि तोकेको छ । सो ऐनअनुसार अब विवाहित भएको वा अविवाहित भएको प्रमाणित गर्नुपर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको लागि अविवाहित प्रमाणित गरिदिए बापत १ हजार रुपैयाँ सेवा शुल्क दस्तुर लिने छ ।विवाह प्रमाणित गर्नको लागि महानगरले प्रतिपटक ३०० रुपैंया सेवा शुल्क दस्तुरको रुपमा असुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...