सुन्दरी जस्मिनको अझ सुन्दर प्रतिभा



हाम्रो इकोनोमि

काठमाण्डौं । सानैदेखि अभिनय र नृत्यमा बढी रुचि राख्ने जस्मिन माझी मोडलिङ क्षेत्रमा जम्दै छिन् । भर्खरै म्युजिक भिडियोमा अभिनय गर्न सुरु गरेकी उनको अभिनय र सुन्दर रुपले सबैको ध्यान आकर्षित गर्छ । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। अभिनयकलामा पनि उनि उत्तिकै अगाडी छिन। अझ मोड्लिंगमा जमेर लाग्ने सुरमा रहेकी उनको क्षमता झन् लोभ लाग्दो छ।

ब्याचलर पहिलो बर्षमा अध्ययन गर्दै गरेकी उनी ‘ढुकढुकी’ भन्ने म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । जस्मिन अभिनय क्षेत्रबाट नै आफ्नो भविष्य अगाडी बढाउने सोचमा छिन् । घर परिवारबाट पुरा सहयोग भएको बताउने उनी १९ बर्षकी भईन् ।

अहिलेसम्म मायाँ प्रेमको चक्करमा नलागेकी उनी केटा साथि चाँही धेरै भएको बताउँछिन् । उनी भन्छिन् ‘अहिले करिअर बनाउने बेला हो, मायाँ प्रेममा फस्ने बेला होईन ।’

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...