सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय



हाम्रो इकोनोमि

अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीतको छायाँकन गरिएको छ । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएको छ ।
सार्वनिक गीतमा सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । नेपाली चलचित्र र चलचित्रका संघ संस्थामा लामो समय सक्रीय पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले यो भिडियोलाइ साल्टलेक सिटी युटा अमेरिकामा तयार परेका हुन् । सम्राट निर्देशक सुमनका छोरा हुन ।

अमेरिका आएदेखी नेपाल जाउ , हाम्रो देश नेपाल हो , हाम्रो घर नेपालमा छ । यहाँ नबसु , भेली नै जाउँ । सम्राटले यसरी भनिरहेपछि राष्ट्रिय गीतमा भिडियो बनाउन मन लागेको कुरा सुमन दाहाल बताउँछन ।

गीतमा शब्द शान्तिप्रियको रहेको छ भने संगीत सन्तोष श्रेष्ठको ,बेगेन्द्र बुढाको स्वर रहेको यस गीतमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया ,संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...