वैदेशिक रोजगार व्यवसायी सङ्घमा रोहन गुरुङको प्यानल विजयी



हाम्रो इकोनोमि

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको कार्य समितिमा रोहन गुरुङको प्यानल विजयी भएका छन् ।

शुक्रबार राजधानीको आमी अफिसर्स क्लबमा सम्पन्न संघको २५औँ साधारणसभाबाट गुरुङसहित उनको प्यानलै बिजयी भएको हो । गुरुङ बसुन्धारास्थिति टपजब्स म्यानपावरका सञ्चालक हुन ।

संघको प्रथम उपाध्यक्षमा  रामप्रसाद भन्तना द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ, तृतिय उपाध्यक्ष शुक्र पाख्रिन, सचिव ईश्वर जि सी र कोषाध्यक्ष राधिका कटुवाल विजयी भएका छन् । संघमा द्वितीय उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै गुरुङ समहूले जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...