मधुर स्वरमा प्रकृतीले किन भनिन उड्दै छ मेरो मन ?



हाम्रो इकोनोमि

सुन्दरी गायिकाका रुपमा परिचित प्रकृती थलंगको चर्चित गीतले यतिबेला नेपाली सांगीतिक दुनिया तताउने प्रयास सहितको जमर्को गरिरहेको छ ।

उड्दै छ मेरो मन बोलको गीतले उनको चर्चा चुलाएको छ।मधुर स्वर र शब्दको मिठासले संगीतको सुरम्य ताललाई मोहित पार्दै गाइएको उक्त गीतको भिडियोले अझ सुगन्ध थपेको छ। हेरौ उनको मन कसरी उडेको छ,अनि सुनौ उनले मन उडाउडा के के भएको छ। कोइली स्वरमा सजिएको प्रकृतीको गीतले अरु के के भन्छ, आउनुहोस त्यो सबै थाहा पाउन उनको गीत सुनौ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...