बाबुरामले देउवालाइ १३ बुँदे माग राख्दै किन झपारे ?



हाम्रो इकोनोमि

आजभन्दा ठिक २२ वर्षअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका डा. बाबुराम भट्टराईले आज फेरि अर्को ज्ञापनपत्र तिनै देउवालाइ प्रधानमन्त्री हुदै बुझाएका छन् ।

फरक यतिमात्रै हो कि, त्यतिबेला बुझाईएको ज्ञापनपत्रमा राजनीतिक माँगहरु थिए भने अहिले बुझाएको पत्रमा गोरखा र धादिङ्मा अवस्थिति राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकी जलविद्युत परियोजनाबारे बुझाएका छन् । २२ बर्ष पहिले ४० बुंदे माग गरेका उनले अहिले १३ बुंदे माग गरेका छन् । उनले ती माग पुरा नगरे राज्यले ठुलो मूल्य चुकाउनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...