एन आई सी एशिया बैंकमा २ सय जनालाई रोजगारी



हाम्रो इकोनोमि

काठमाण्डौं । एनआइसी एसिया बैंकले २ सय कर्मचारी माग गरेको छ । ट्रेनि एसिसटेन्टका लागि क्षेत्रीय शाखाहरु मेची, सगरमाथा, कोशी, जनकपुर, नारायणी, गण्डकी, धौलागिरी, लुम्बिनी, भेरी, राप्ती, सेती, महाकाली र बाग्मतीका लागि कर्मचारी माग गरेको हो ।

सम्पूर्ण जानकारीका लागि यो लिंक हेर्नुहोस्

www.merojob.com/nicasia

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...