प्लास्टिकको चामल बेच्ने समातिए,प्लास्टिककै चिनी पनि बजारमा



हाम्रो इकोनोमि

प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ । राजधानीमा प्लास्टिकको चामल र प्लास्टिकको चीनी ठुलो परिणाममा भित्रिएको सूचनाका आधारमा प्रहरीले छापा मार्न थालेको छ।

प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । बल्खु एरियामा प्लास्टिकको चामलको गोदाम रहेको र प्लास्टिकको चीनीको गोदाम गौशालामा रहेको बुझिएको छ ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...