चुनाबमा भयो बेहाल, कमल थापाको एमाले फकाउने चाल



हाम्रो इकोनोमि

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राप्रपा देशभरी फेल खाएपछि एमालेसँग हारगुहार गर्न थालेको छ । विभिन्न बहानामा एमालेलाई फकाउन कमल थापा लागेको छन् । । राप्रपाले एमालेविना दुईतिहाइ पुगेर संशोधन भए पनि कार्यान्वयन गर्न जटिल हुने भन्दै ‘कर्मकाण्डी’ कार्यमा भाग नलिने संकेत गरेको हो ।

स्थानीय तहको निर्वाचनमा न्यून स्थान मात्र विजय हासिल गरेको राप्रपाको सदनमा भने राम्रै उपस्थिति रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी एमालेविना सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गरे आफू सहभागी नहुने संकेत गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमालेविना प्रक्रियामा लगिने संशोधन प्रस्तावमा आफ्नो पार्टी सहभागी नहुने जनाउ दिएको निकट नेताहरूलाई बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...