बाम्कामा गयो डरलाग्दो पहिरो,सत्रवटा पसल बगायो



हाम्रो इकोनोमि

बाजुराको बुढिगंगा नगरपालिकास्थित बाम्का बजारमा पहिरो जाँदा १७ वटा पसल भासिएको छ । करिब तीन सातादेखि अविरल परेको बर्षाको कारण बुढिगंगास्थित साँफे- मार्तडी सडकखण्डमा पहिरो गएको हो ।

सदरमुकाम मार्तडीबाट १ दिनको पैदल दुरीमा रहेको सो स्थानमा गएराति पहिरो गएको थियो । पहिरोको कारण सडक अवरुद्ध हुँदा उद्दारको लागि सुरक्षाकर्मीको टोली आज दिउँसो मात्र घटनास्थल पुगेको बताइएको छ ।

अविरल बर्षाको कारण जमिन भासिन थालेपछि पहिरो गएको स्थान नजिकै रहेको मानविय वस्ती पनि जोखिममा परेको छ । जमिन भासिने क्रम नरोकिए ठुलो मानविय क्षती हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...