बहुमुखी प्रतिभावान रितुको यस्तो राज



हाम्रो इकोनोमि

खिरिलो ज्यान अनि सुन्दरताले भरिएको कोइली स्वर। बोली बचनमा उत्तिकै मिठास,त्यहि मिठास र सुन्दरताले खारिदै गएको प्रतिभा। बहुमुखी प्रतिभाकी धनी,गायन मोड्लिंग सहितका धेरै विधामा चिनिएको नाम। राजधानीको बलेसी धादिंग हुदै काठमाडौँमा आएर फक्रिएको प्रतिभा यतिबेला बयस्क भएको छ र त रितु तामांगको प्रतिभाले पनि चरमचुलीमा पुग्ने अवसर पाएको छ।

धादिङ धुवाँकोटबाट काठमाडौँ आएर दोहोरी गाउन थालेकी रितु तामाङले दुई सयभन्दा बढी गीतमा आफ्नो सुन्दर स्वर कैद गराई सकेकी छिन । गायनका साथै म्युजिक भिडियो र चलचित्र अभिनयमा पनि दमदार कला पस्किसकेकी छिन। उनको तिख्खर अभिनयमा सजिएको चलचित्र ‘बनदेवता’ प्रदर्शन भइसकेको छ ।पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेकी छिन। तीनवटा एल्बम सार्वजनिक गरिसकेकी उनी सांगीतिक दुनियामा छाउन सफल भईसकेकी छिन।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...