कान्छाको आँखा किन सन्काउछिन मिरा ?



हाम्रो इकोनोमि

काठमाण्डौं । तीज आउन अझै धेरै समय बाँकी छ तर धमाधम नया नया तीजका गीतहरु सार्वजनिक हुन् थालेका छन्। १३ वर्ष अघी देखि गायन क्षेत्रमा होमिएकी कोइली स्वरकी धनी मिरा गोर्खालीले दमदार तीज गीत बजारमा ल्याएकी छिन।

गोर्खाको चर्चित ठाउँ खोप्लांगकी मिरा लोकगायनमा चर्चित छिन। कान्छाको आखा सन्काएकी उनले अरु के के ब्यक्त गरेकी छिन सुन्नुहोस उनको दमदार गीत।

https://www.youtube.com/watch?v=GZnOMFrbu6w

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...