साउन १४ मा महासंघको भेला



हाम्रो इकोनोमि

नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघको ३ नम्बर प्रदेश स्तरिय बैठकले प्रदेश नम्बर ३ का १३ जिल्लाका महासंघका अध्यक्ष र इन्चार्ज त्यस्तै घटक संगठनका अध्यक्षहरु ३ नम्बर प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु सहित जिल्लाका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहितको भेला साउन १४ गते काठमाडौँमा गर्ने निर्णय गरेको । महासंघको२४ गते बसेको बैठकले उक्त निर्णय गर्दै सोहि दिन १ दिने प्रशिक्षणको आयोजना पनि गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर ३ को महासंघको इन्चार्ज पासांग शेर्पाको अध्यक्षतामा बसेको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका महासचिब परशुराम मेघी गुरुङ प्रमुख अतिथीका रुपमा उपस्थित रहेको र त्यहि बैठकले उक्त निर्णय गरेको नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष दावा दोर्जे लामाले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...