धरानको मतगणना जारी, एमालेको अग्रता कायममै



हाम्रो इकोनोमि

इटहरी । सुनसरीको धरान उपमहानगरपालिकामा दुई दिनसम्म मतगणना हुन नसकेपछि लामो बहस र छलफलले राजनीतिक सहमति बनेपछि मतगणना सुरु भएको छ ।

पछिल्लो सार्वजनिक नतिजानुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार तारा सुब्बा आठ हजार ७७२ तथा उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले नौ हजार ३४५ ल्याई अग्रता कायम गरिरहनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार तिलक राई सात हजार ४९४ तथा उपप्रमुखकी उम्मेदवार श्यामा रेग्मीले सात हजार २६६ मत ल्याई नेकपा (एमाले)लाई पछ्याइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...