बुद्धशान्ति गापामा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा एमाले



हाम्रो इकोनोमि

काँकडभिट्टा (झापा) । बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका रमेश भुजेल सात हजार ९९६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चिन्तन पाठकले सात हजार ३५३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल सात हजार ४५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रकला भट्टराईले छ हजार ८०४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...