२०४० देखि पेट्रोल र डिजेलबाट चल्ने गाडी बेच्न नपाइने



हाम्रो इकोनोमि

काठमाडौं । युरोपको शक्ति केन्द्रको रुपमा रहेको फ्रान्सले सन् २०४० सम्ममा डिजेल र पेट्रोलबाट चल्ने सबै प्रकारको सवारी बिक्रीमा रोक लगाउने भएको छ ।

फ्रान्सका वातावरण मन्त्री निकोलस हुलटले यो कदमलाई नयाँ विद्रोहको जनाउ दिँदै यो नयाँ कदम पेरिस सम्झौताअनुसार लिन लागिएको बताएका छन् । यसका साथै फ्रान्सले सन् २०५० सम्ममा कार्बन उत्पादन न्यून बनाउने उद्देश्यमा प्रतिबद्ध रहेको पनि फ्रेन्च वातावरण मन्त्री हुलटले बताएका छन् ।

नयाँ कदमको घोषणा गरिएको भएपनि अहिले चलिरहेका सवारीको अवस्था २०४० पछि के हुनेछ भन्नेबारे केही पनि बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...