झापाको विर्तामोड नगरपालिमामा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । झापाको विर्तामोड नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेले जीत हासिल गरको छ । एमालेका उम्मेदवार ध्रुव सिवाकोटीले ९११० तथा उपप्रमुखमा एमालेकै पवित्रा महतराले १०,४३७ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी, सिवाकोटीका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जलकुमार गुरुङले ८२१७ मत पाएका छन् भने मतहराकी प्रतिद्वन्द्वी पार्वता गिरीले ९०११ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...