बाख्रापालनका लागि तीस लाख अनुदान



हाम्रो इकोनोमि

भद्रपुर । व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् ।

आव २०७३-७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर सुधार, औषधि उपचार, आहारा विकासलगायत शीर्र्षकमा अनुदान दिइएको हो ।

उक्त कार्यक्रमअन्तर्गत युवा लक्षित बाख्रापालन र व्यावसायिक बाख्रापालन कार्यक्रम रहेका जिल्ला पशु सेवा कार्यालयका डा कुमारसिंह खत्रीले जानकारी दिनुभयो । गत वर्षसम्म जिल्लामा २८ वटा बाख्रा फार्म रहेका थिए । यस वर्ष ५६ वटा फार्म थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...