घरघरमा पुग्ने भयो सामाजिक सुरक्षा भत्ता



हाम्रो इकोनोमि

काठमाण्डौं । देलेखको नौमुले गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता दिने भएको छ । जेष्ठ नागरिक तथा अशक्तलाई सहयोग पुग्ने भन्दै घरघरमा भक्ता पुर्याउने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

जेष्ठ नागरिक र अशक्तलाई वडा कार्यालय सम्म आउँदा सास्ती बेहोर्नुपर्ने भएका कारण उनीहरुको सहयोगको लागि घरघरमै भत्ता पुर्याइदिने निर्णय गरेको नौमुले गाउँपालिकाका एक सदस्यले बताए । ति सदस्यका अनुसार अब गाउँपालिकाका सम्बनिधत वडाका कर्मचारीहरुले सम्बनिधत व्यक्तिलाई भेटेर घरमै भत्ता वापत पाउने रकम दिने छन् ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत भन्ने कार्यक्रम ल्याइरहेका बेला नौमुले गाउँपालिकाले भने यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...