घोडाघोडी र लम्किचुहा नगरपालिकामा एमालेको जित



हाम्रो इकोनोमि

धनगढी । दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीको रुपमा आईरहेको छ । स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहरिहेकै छ । यसैक्रममम भर्खरै मात्र कैलालीको घोडाघोडी र लम्किचुहा गरी दुई नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको हो।

एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए ।
उपमेयरमा एमालेकी लक्ष्मी चौधरी ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् ।

कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...