भद्रपुर नगरपालिका ८ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।

सुब्बाले ९७० मत र उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरि तिमल्सेनाले ६०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, सोही वडामा नेकपा एमालेका इन्द्रसिंह राजवंशीले ६४६ मत मत प्राप्त गरी वडा सदस्यमा निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...