बैजनाथ गाउँपालिकामा एमाले



हाम्रो इकोनोमि

खजुरा (बाँके) । बैजनाथ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा मानबहादुर रुचाल आठ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिलबहादुर खत्रीले पाँच हजार ९४४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी शारदा रेग्मी विक आठ हजार ३६४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भावना चौधरीले छ हजार ६२८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...