गौरीगङ्गामा एमाले विजयी



हाम्रो इकोनोमि

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनराज जोशीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम (माओवादी केन्द्र)का करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा नगरपालिकाको वडा नं १, २, ३, ५,७, र १० मा एमाले, वडा नं ६ मा कांग्रेस र वडा नं ४, ८, ९, ११ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...