आज राती देखी मट्टितेल, पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्दै , कुन काे मुल्य कति ?



हाम्रो इकोनोमि

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरि खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानजकारी दिएकाछन् ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निमगले पनि नेपालमा इन्धनको मूल्य समायोजन गरेको हो । घटेको मूल्य अनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर रु. १३५० रुपैयाँ, पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल प्रतिलिटर ७४ रुपैयाँ, मट्टीतेल प्रतिलिटर ७४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ र अन्तराष्ट्रियतर्फ ७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...