स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने पक्का



हाम्रो इकोनोमि

दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी रहदा नेकपा एमाले अग्र स्थानमा छ । जारी मतगणनामा नेपाली काँग्रेसलाई धेरै पछाडी पार्दै नेकपा एमाले १ नम्बर मा छ ।

हाल सम्मको नतिजा अनुसर १७६ स्थानको मतगणना सकिदा ८३ स्थानमा नेकपा एमालेले जि हात पारेको छ । यो जित ५० प्रतिशत हो । पहिलो चरणको स्थानीय निर्वाचनमा पनि एमाले पहिले पार्टी बनेको थियो । जारी मतगणनामा पनि बुटवल उपमहानगरपालिका,धरान उपमहानगरपालिका,घोराही उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालीका सहित अन्य स्थानीय तहमा पनि एमाले अग्र स्थानमा छ । यसरी हेर्दा स्थानीय तहको र्निवाचनमा नेकपा एमाले पहिले पार्टी हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...