नैतिकता खोइ, प्रचण्डले भित्र्याए तीन पत्नीका पोई ?



हाम्रो इकोनोमि

काठमाडौं ।दुई वटा श्रीमतीलाई धोखा दिएर तेश्रो श्रीमती भित्राएका नैतिक चरित्रवान व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाइदिने आश्वासन सहित माओवादी पार्टीमा भित्राइएको छ ।माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीमा अर्काे बहुपत्नीवाला फुलमाला लगाएर प्रवेश गराएका हुन्।

विश्वेन्द्र पासवानको पार्टीका महासचिब मेखराज परियार बिश्वेन्द्रलाई उछिन्ने खालका स्त्रीलम्पट हुन्। तिनै चारित्रिक रुपमा स्खलित भएका व्यक्तिलाई माओवादीको केन्द्रीय सदस्य बनाउने प्रचण्डले आश्वासन दिएका छन । पासवानले ल्याए पछी उनलाइ कारबाही गर्नु पर्ने आवाज उठाउने परियारले पनी
गर्भवती भएकी दोश्री श्रीमतीलाई बिचल्ली बनाएर आफु भन्दा निक्कै कम उमेरकी केटीलाई तेश्रो श्रीमतीको रुपमा भगाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...