को- को हुन् कान्छी च्यापेर फरार हुने मन्त्रीहरु ?



हाम्रो इकोनोमि

काठमाडौँ/ बैशलाई ब्यबस्थापन गर्न नसकेको भनौ भने घरमा श्रीमती छन् अझ कतिका त नाती नातिना समेत छन्।तर, अमत्याइ लागे पछि बुद्दिमा बिर्को लागे पछि मान्छेले कसरी गती छोड्छ भन्ने गतिलो उदाहरण बनेका छन् केही थान पूर्व मंत्री र नेताहरु। एमाले त्यागेर माओबादी बन्दै फेरी एमाले छिरेर मंत्री बनेका रबिन्द्र श्रेष्ठले घरकी श्रीमतीको बिल्लीबाठ पारेर छोरी समानकी धादिंगकी सुपेक्षा सिलवाललाइ लिएर दम्पच ठोके।उनको फस्टाउदो राजनीतिक यात्रा तिनै सुपेक्षाको एक अंगालो माया संगै सती गयो। यतिबेला श्रेष्ठ गुमनाम छन्।
बहुचर्चित केपी ओली सरकारका एक जना मन्त्रीको पनि राजयोगले पिछा गरेकै बेला बहारवालीले अंगालो मारिदिइन। अघिल्लो संबिधान सभाको सदस्य हुदै
देखीको चर्चित अनुहार विश्वेन्द्र पासवान यतिबेला मंत्री हुदा इलु इलु गरेकी युवतीका कारण सडकमा झरेका छन्। आफ्नै पार्टीका कार्यकर्ताकी २६ बर्षकी युवतीलाई उनले प्यार मात्र गरेनन, गर्भनै बोकाईदिएको चर्चा उनी मंत्री भएको बाताबरण मन्त्रालय परिसरमा चल्ने गरेको छ। बाहिरी युवती संगको लसपसका सम्बन्धमा पर्याप्त जानकारी लिएपछि पासवानका कान्छा छोराले पेटमा लात्तीले हान्दा त्यसको असरले बिश्वेन्द्रले भारतको मेदांत अस्पताल पुगेरै
उपचार गराउनु परेको थियो। यतिबेला पासवानलाई साबिकको निवास गौशालाबाट छोराले निकाल्दिएका छन्। कान्छी संग उनी यती बेला नख्खु तिर बस्न
थालेका छन्।

प्रचण्ड सरकारका मंत्री प्रेम बहादुर सिङ्ग पनि नाम अनुसारकै काम गर्नमा उत्तिकै माहिर छन्।३ वटी बैध श्रीमती थुपारेका उनले अर्की अबैध श्रीमती संग रात बिताउनु परेको छ।६५ बर्षे सिङ्गलाइ नलिनीले भरपुर साथ दिदै आएकी छिन।प्रेम र सेक्सको मामिलामा धेरै नेताहरु कम्जोर छन्। टोप बहादुर रायमाझी, बद्री प्रसाद न्यौपाने, अर्जुन नर्सिङ्ग केसी, फर्मुल्ला मन्सुर, दिपक बोहोरा लगायतका पूर्व मंत्री स्त्रीका मामिलामा कम्जोर छन्।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...