सगरमाथाको चुचुरोमा सूर्य चिन्ह



हाम्रो इकोनोमि

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

सन् २०१७ मे २८ को बिहान ८:१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गर्नुभएको थियो । सोलुखुम्बु जिल्ला नाम्चे ठमोका स्थायी बासिन्दा शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भइरहेको यसबेला अझ बढी सान्दर्भिक र स्मरणीय हुनपुगेको छ ।

पहिलो चरणमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा ९एमाले० १२८ (तीन स्वतन्त्रसमेत) तहमा निर्वाचित भएर मुलुकको पहिलो शक्ति भएको छ भने बाँकी चारवटा प्रदेशमा हुने दोस्रो चरणको निर्वाचनमा यो सफलतालाई निरन्तरता दिंदै मुलुकको पहिलो शक्ति बन्न अग्रसर छ ।

यस्तो बेला सगरमाथाको शिखरमा सूर्य चिन्ह फहराउनु स्वयम्मा अत्यन्त महत्वपूर्ण गौरवगाथा हो ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...