माथिल्लो तामाकोसी नमूना आयोजना



हाम्रो इकोनोमि

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन तामाकोसी जलविद्युत् आयोजना देशकै अत्यन्तै सस्तो र नमूना जलविद्युत् आयोजनामध्येको एक हो । यो आयोजनामा स्वदेशी पुँजी लगानी छ । यो आयोजना पूरा हुनेबित्तिकै देशको विद्युत् माग पूर्णरूपमा पूरा गर्न सकिने जलस्रोत विज्ञहरूको ठम्याइ छ ।

माथिल्लो तामाकोसीको क्षमता ४ सय ५६ मेगावाट भए पनि रोल्वालिङ खोला मिसाउँदा वार्षिक २ अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने छ यो अहिलेसम्म विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको कुल विद्युत्को ६० प्रतिशतभन्दा बढी हुने विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणको आफ्नै अग्रसरतामा निर्माणाधीन आयोजनाको गति सुस्त छ । आयोजना पूरा हुने समय र लागत दुवै दोब्बर भइरहेका छन् । तर, त्यही प्राधिकरणका कर्मचारीकै नेतृत्वमा निर्माणाधीन तामाकोसीको प्रगति उत्साहजनक छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...