रिलायवल डेभलप्मेन्ट बैंकले २ विघा ८ कठ्ठा जग्गा हडप्यो



हाम्रो इकोनोमि

काठमाडौँ । मालपोत कार्यालय रौटहटको गौर, सन्तपुर गाविस वाड नं. ३ मा सुरेन्द्र प्रसाद जैसवालको श्रीमती निरु जोगीको नाममा दर्ता रहेको कित्ता नं. ९५० मा क्षेत्रफल २ बिगाहा आठ कठ्ठा जग्गा मिति २०७४ साल जेठ १७ गते रोक्का राखी ऋण दिन्छु भनी रिलायवल डेभलप्मेन्ट बैंकले जग्गा नै खाईदिएको छ ।

बैंकले श्री साहारा खाद्यसप्लायर्स तथा श्री सुरेन्द्रप्रसाद जैसवाललाई यस बैंकले ऋण दिन सुरक्षण जग्गा राखी रु ५ करोड ऋण दिने सम्झदारीमा हस्ताक्षर गरेको छ । बैंकले ऋण पनि नदिने हाम्रो जग्गा फुक्क गरिदेउ भन्दा पनि फुक्का नगरेकाले पिडित हिजो २३ गतेदेखि रिलायवल डेभलप्मेन्ट बैंको शाखा कार्यालय ज्ञानेश्वरमा धर्ना बसेका छन् । बैंकको नियति नै उक्त जग्गा कब्जा गर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...