प्रधानमन्त्रीसहित मन्त्रीहरुद्वारा सपथ ग्रहण



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताका सपथ ग्रहण गरको छन्।

राष्ट्रपति कार्यालय शितलनिवासमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। प्रधानमन्त्रीको सपथ ग्रहण सकिएलगत्तै निवर्तमान प्रधानमन्त्री बनेका पुष्पकमल दाहालसंग कुर्सी साटासाट गरेका थिए। प्रधानमन्त्रीको सपथपछि अन्य मन्त्रीहरुले पनि समथ ग्रहण गरेका थिए।
उपप्रधानमन्त्रीमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, माओवादी केन्द्रबाट उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र कांग्रेसबाट नेता गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीको सपथ ग्रहण गरेका थिए। यस्तै मन्त्रीमा कांग्रेसबाट ज्ञानेन्द्र कार्की अर्थ, फरमुल्लाह मन्सुर श्रम तथा रोजगार, माओवादीबाट जनार्दन शर्मा गृह र प्रभु शाह विना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...