देउवासँगै सात मन्त्रीले शपथ लिँदै



हाम्रो इकोनोमि

काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै अरु सात मन्त्रीले पनि बुधबार नै शपथ लिने भएका छन् । दिउँसो १ः५० मा राष्ट्रपति कार्यालयमा शितल निवासमा देउवाले प्रधानमन्त्रीको शपथ लिने तालिका छ ।

माओवादी बैठक बस्दै
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने मन्त्रीहरुको चयन गर्न नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक बालुवाटारमा बस्दैछ ।

सात मन्त्रीले शपथ लिने
देउवा नेतृत्वमा पहिलो पटक काँग्रेसका चार मन्त्रीले शपथ लिने तयारी भएको छ । काँग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर र कमला पन्तले शपथ लिनेछन् । माओवादी केन्द्रबाट कृष्णबहादुर महराको चर्चा चले पनि गृहमन्त्रीमा महराका साथै टोपबहादुर रायमाझी र शक्ति बस्नेत पनि आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...